Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-09-19

Bagmati, Dhading, Jwalamukhi, Ward 2

१६ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा मैदी गाविस-१ का ६० वर्षीय मुसे खुलाल र १६ र १७ वर्षीय दुई बालकलाई भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय धादिङले गिरफ्तार गरेको छ । बालिकालाई आरोपित तीनै जनाले छुट्ट छुट्टै बालात्कार गरेको अरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यलयमा भदौ २५ गते जाहेरी दर्ता गराएका थिए । आरोपित खुलाल र दुई बालकले बालिकालाई भदौ २ गते, भदौ ५ गते र भदौ ७ गते फकाइफुलाइ बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले गिरफ्तारपछि असोज १ गते जिल्ला अदालतमा पेश गरिएका आरोपितहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । पीडितको स्वास्थ्य परीक्षण भदौ २५ जिल्ला अस्पताल धादिङमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments