Incident Reports

लमजुङमा ६ जना बन्दकर्ता पक्राउ

2015-09-20

Gandaki, Lamjung, Marsyangdi

लमजुङको बिदेश्वरबाट आइतवार बिहान विभिन्न राजनीतिक दलका ६ बन्दकर्तालाई पक्राउ गरेका छन्। बन्दको कार्यान्वयनका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका दुई, संघीय समाजवादी फोरम नेपालका दुई र नेकपा  माओवादीका तीनलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका कार्यकर्ताहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङपठाइएको छ।

0 Comments