Incident Reports

पुरानो बसपार्कमा बन्दकर्ताले यात्रु बस जलाए

2015-09-19

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको पुरानो बसपार्कमा बन्दकर्ताहरुले यात्रु बसमा आगजनी गरेका छन्। काठमाडौं-दक्षिणकाली रूटमा चढ्ने बा ३ ख २९०९ नम्बरको बसलाई बन्दको अवज्ञा गरेको भन्दै दक्षिणकालीबाट यात्रु लिएर आएको बस रत्नपार्क पुगे लगत्तै बन्दकर्ताले आगजनी गरेका हुन्। बसबाट यात्रुहरु निस्किसकेपछि आगो लगाइएको थियो। आगजनीबाट बसमा पूर्ण रुपमा क्षति पुगेको छ । आगो दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments