Incident Reports

मुलुकको विभिन्न ठाउँबाट ८५ बन्दकर्ता पक्राउ

2015-09-20

Bagmati, Kathmandu, Kathmandu

नेत्रविक्रम चन्द 'बिप्लव' नेतृत्वको नेकपा माओवादीले गरेको आइतवारको आम हडतालमा जबरजस्ती कार्यान्वयनमा संलग्न गरेको आरोपमा नेपाल प्रहरीले देशभरका ८५ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ। पक्राउ परेका प्रदर्शनकारीहरुलाई लागि हिरासतमा राखिएको थियो, बलपूर्वक देशका विभिन्न स्थानमा हडताल कार्यान्वयनको अलावा प्राय: तोडफोड गरेका कारण पक्राउ गरिएको हो। नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले भने, 'उनीहरूलाई सार्वजनिक सम्पत्तीमा तोडफोड र आगो लगाएको आरोपमा हिरासतमा राखिएको थियो।" जम्मा २९ जनालाई काठमाडौंबाट, ३ जना ललितपुरबाट, ३३ कास्कीबाट र अन्य ठाउँबाट पक्राउ गरिएको थियो। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 85
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments