Incident Reports

कांग्रेस सभासद यावदको घरमा आगजनी

2015-09-20

नेपाली कांग्रेसकी सभासद सीतादेवी यादवको घरमा प्रदर्शनकारीद्वारा आगजनी गरेका छन्। संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले सिराहामा रहेको सभासद यादवको घरमा आगजनी गरेका हुन्। यादव सिरहा क्षेत्र नम्बर ३ की सभासद् हुन् । आगजनीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । यस्तै, आन्दोलनकारीले दुईवटा मोटरसाईकलमा पनि आगजनी गरेका छन् नेपाली कांग्रेसकी सभासद सीतादेवी यादवको घरमा प्रदर्शनकारीद्वारा आगजनी गरेका छन्। संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले सिराहामा रहेको सभासद यादवको घरमा आगजनी गरेका हुन्। यादव सिरहा क्षेत्र नम्बर ३ की सभासद् हुन् । आगजनीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । यस्तै, आन्दोलनकारीले दुईवटा मोटरसाईकलमा पनि आगजनी गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
Totally damaged Vehicles 2
Severely damaged Vehicles 2
National/Online Media

0 Comments