Incident Reports

प्रदर्शनकारीले हानेको एसिडबाट ७ प्रहरी घाइते

2015-09-23

Madhes, Bara, Kalaiya

बारामा आन्दोलनकारीले प्रहरीलाई एसिड प्रहार गरेका छन् । बाराको कलैयामा भएको झडपमा आन्दोलनकारीले एसिड प्रहार गर्दा सशस्त्र प्रहरीका सात जना घाइते भएका छन् । त्यस्तै आन्दोलनकारीले हानेको ढुंगा लागेर नेपाल प्रहरीका असई टेकनारायण यादवसहित ६ जना घाइते भएका छन् । झडपमा ७ जना आन्दोलनकारी पनि घाइते भएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon , Other
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 14
National/Online Media

0 Comments