Incident Reports

एकपक्षिय खेल खेलाएको भन्दै मोरङका समर्थकद्वारा रेफ्रीमाथि आक्रमण

2015-09-25

Province 1, Morang, Belbari, Ward 4

राष्ट्रिय लिग फुटबल अन्तर्गत बिहीबारको थ्रिस्टार र मोरङको खेलमा रेफ्रीले एकपक्षिय रूपमा खेल खेलाएको भन्दै मोरङका समर्थकले रेफ्रीमाथि आक्रमण गरेका छन्। मोरङको डाँगिहाट खेल मैदानमा भएको खेलमा थ्रिस्टारले मोरङलाई ४-१ले पराजित गरेको थियो। रेफ्रिले एक पक्षीय खेल खेलाएर थ्रिस्टारलाई जिताएको भन्दै रेफ्रि सुदेश पाण्डेमाथि जाइलागेका थिए। खेलमा सन्तोष साहुखलले ह्यहाट्रिक गरेका थिए। मोरङका छिरिङ गुरूङ म्यानअफ द म्याच भए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports