Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-09-24

आठ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा महमाइ गाविसका ५० वर्षीय तेजबहादुर लकान्द्रीलाई प्रहरीले असोज ८ गते गिरफ्तार गरेको छ । आफ्नी पत्नी घरमा नभएको समयमा ती बालिकालाई आफ्नै घरमा बोलाएर बलात्कार गरेको भन्दै पीडितका अभिभावकले दानाबारी प्रहरी चौकीमा आरोपितविरुद्ध असोज ७ गते जाहेरी दिएका थिए । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज ८ गते नै भएको छ । आरोपितविरुद्ध जबरजस्ती करणी अर्न्तर्गत जिल्ला अदालतमा मुद्दा दायर गरिने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इश्वर थापाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments