Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2015-09-25

Lumbini, Kapilbastu, Shivaraj, Ward 11

१५ वर्षीया एक बालिकालाई असोज ८ गते बलात्कार प्रयास गरेको आरोपमा थुनिया गाविस- ७ का ३५ वर्षीय हिरालाल सापकोटालाई असोज ९ गते वडा प्रहरी कार्यालय चन्द्रौटाले गिरफ्तार गरेको छ । बालिकालाई असोज ८ गते साँझ घाँस काटेर घरतर्फर्फकँदै गर्दा आरोपितले बलात्कार प्रयास गरेको भनी परिवारका सदस्यले वडा प्रहरी कार्यालय, चन्द्रौटामा लिखित उजुरी गरेपछि प्रहरीले ९ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपित सापकोटालाई जबरजस्तीकरणी उद्योगअन्तरगत मुद्दा चलाइने वडा प्रहरी कार्यालयल, चन्द्रौटाले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments