Incident Reports

कैलालीमा ४ गाविस कार्यालय, २ प्रहरी पोष्ट जलाइयो

2015-09-28

Sudurpashchim, Kailali, Mohanyal

कैलाली जिल्लाको मध्यवर्ती कोटा तुल्सीपुर गाविसको कार्यलयमा सोमबार राति आगजनी भएको छ । आगजनीको जिम्मा कसैले लिएको छैन । आगजनी वाट कार्यलयका फर्निचर र कागजात जलेर पूर्ण रुपले ध्वस्त भएका छन् । गत भदौ ७ गते एक नावालकसहित ८ सुरक्षाकर्मीको ज्यान जाने गरी टीकापुरमा घटेको हिंसात्मक घटना पश्चात कैलाली जिल्लामा श्रृखलाबद्ध तरिकाले गाविस कार्यलय र खाली प्रहरी चौकीमा आगजनी गर्ने कार्य दिन प्रति दिन वढ्दै गएको छ । केही दिनअघि रतनपुर गाविसको रामपुरस्थित छोटकी पलिया प्रहरी चौकी, गन्जुवा प्रहरी चौकी, पहलमानपुर गाविस, वौनियाा गाविस र धनसिंहपुर गाविसमा आगजनी गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports