Incident Reports

गोप्य सुचनाको अाधारमा प्रहरीद्वारा कैलालीको गडरीया गाविसस्थित पोखरीबाट पेस्तोल र गोली बरामद

2015-09-28

कैलाली जिल्लाको गदरिया गाविस ८ बाट प्रहरीले सोमबार दुईवटा पेस्तोल र एउटा म्यागजिन बरामद गरेको छ। सूचनाका आधारमा सुदूर पश्चिमाञ्चल प्रहरी कार्यालय दिपायलले खटाएको प्रहरी टोलीले प्रकाश चौधरीको घरनजिकै रहेको पोखरीबाट बोरामा राखिएको हतियार बरामद गरेको डीएसपी विश्वराज खड्काले जानकारी दिए। पुलिसले भने कि उनीहरूले घटनाको बारेमा छलफल गरिरहेका छन्।

0 Comments