Incident Reports

कलैयामा दुई वटा मोटरसाइकलमा आगजनी

2015-09-30

Madhes, Bara, Kalaiya

बारामा बुधबार राति नचिनेका मानिसको समुहले दुई वटा मोटर साइकलमा आगजनी गरेको छ । कलैया–३ भवानीपुरका जलाउदिन मन्सुरको ना २१ प ४३८४ नम्बरको मोटरसाइकलमा आगजनी नचिनेका मानिसको समुहले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट मोटरसाइलक पूर्णरुपमा नष्ट भएको छ । यस्तै कलैया–३ कै अरबाज मन्सुरको ना ३३ प ५७१ नक्बरको मोटरसाइकलमा पनि आगजनी भएको जिल्ला प्रहरी कार्यालयबाराले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 2
Severely damaged Vehicles 2
National/Online Media

0 Comments

Related Reports