Incident Reports

एम्बुलेन्स तोडफोड गरी चालकमाथि आक्रमण

2015-09-30

Province 1, Morang, Biratnagar

मधेश केन्द्रित दलका कार्यकर्ताले सोराभाग गाविस-३ कर्सिया बजारस्थित रंगेली विराटनगर सडक खण्डमा रंगेली बचत तथा ऋण सहकारी संस्थाको नाममा रहेको को १ च ७३७९ नम्बरको एम्बुलेन्स आन्दोलनकारीले तोडफोड गर्दै चालक सन्तोष चौधरी मण्डललाई नियन्त्रणमा लिएर पेप्सीको बोतल टाउकोमा प्रहार गरी घाइते बनाएको प्रहरीले जानकारी दिएको छ । घाइतेको उपचार विराटनगरस्थित गोल्डेन अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते चालक चौधरीले आक्रमणमा संलग्नमध्ये विजय मण्डल र सन्तोष राजवंशीलाई चिनेको बताए । इलाका प्रहरी रंगेलीका इन्स्पेक्टर नगेन्द्र कुँवरले आक्रमणकारीको खोजी भइरहेको बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
Totally damaged Vehicles 1
National/Online Media , INSEC

0 Comments