Incident Reports

श्रीमती बेच्नेलाई ४४ वर्ष जेल

2015-01-28

Sudurpashchim, Achham, Kamalbazar

जिल्ला अदालत अछामले श्रीमती बेच्नेलाई ४४ वर्ष जेल सजाय सुनाएको छ । अछामको ढाँकु गाविस ९ का ५६ वर्षका अमर विष्टलाई अदालतले जेल सजायका अतिरिक्त तीन लाख १० हजार जरिवानाको फैसलासमेत गरेको छ । अछामका जिल्ला न्यायाधीश हरिप्रसाद उपाध्याय शर्मा पंगेनीको इजलासले बुधबार सो फैसाला गरेको नयाँ पत्रिकामा खबर छ । उनले साइँली श्रीमतीलाई भारतमा लगेर बिक्री गरेका थिए । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन ०६४ को कसुर ठहर गर्दै अदालतले सो सजाय सुनाएको अदालतका स्रेस्तेदार नेत्र माझीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Gender-based human trafficking
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Abducted 1
Female Abducted 1
National/Online Media

0 Comments