Incident Reports

शारीरिक सम्बन्ध राखेकाे भन्दै पत्नी र काकाको हत्या

2015-10-03

Karnali, Mugu, Mugum Karmarong, Ward 8

कार्कीबाडा गाविसको ताल्चा गाउँमा शनिबार राति करिव ११ बजेतिर एक महिला र एक पुरुषको हत्या भएको छ । कार्कीबाडा–४ निवासी २० वर्षीय धर्मराज बिकले पत्नी र काकाको हत्या गरेको प्रहरीले जनाएको छ । विकले २० वर्षीय पत्नी पुतली र सोही गाविसका नातामा काका पर्ने २७ वर्षीय गजेन्द्र विकको हत्या गरेको प्रहरीको भनाई छ । गजेन्द्रले आफ्नो पत्नीसंग शारिरीक सम्बन्ध राखेको थाहा पाएपछि हत्या गरेको बिकले बयान दिएको प्रहरी नायव उपरीक्षक सोम थापाले बताए । बिक दुई बच्चा बोकेर ताल्चा एयरपोटको सुरक्षा पोष्टमा आत्मसमपर्ण गर्न गएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 2
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports