Incident Reports

आन्दोलनकारीद्वारा ट्रकमा आगजनी

2015-10-17

Madhes, Parsa, Birgunj, Ward 2

ख ६३५ नम्बरको ट्रकमा पेट्रोल छरकेर ट्रकमा आगजनी गरेका छन् । ट्रकमा आगलागी भए लगतै स्थानियवासिन्दाले बारुण यन्त्र र प्रहरीलाई खबर गरेपछि तत्कालै प्रहरी, स्थानियवासिन्दा र बारुण यन्त्रको सहयोगमा ट्रकमा लागेको आगो निभाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक होबेन्द्र बोगटीले बताए । आगलागीबाट चालक बस्ने आगडीको केबिन पुर्ण रुपमा जलेर क्षती भएको प्रवक्ता प्रहरी नायब उपरिक्षक बोगटीले बताए । उक्त घटनामा संगलन व्यक्तीहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक बोगटीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments