Incident Reports

बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2015-10-22

Province 1, Morang, Belbari, Ward 1

बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा डागीहाट–४ बस्ने ४० बर्षीय कमल भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । भण्डारीले विहिबार सोही ठाउँ बस्ने ५ बर्षीया बालिकालाई घरमा कोही नभएको अवस्थामा जवरजस्ती करणी गरेका थिए । पीडित बालिकालाई उपचारको लागि सुविधा मेडिकल बेलवारीमा लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments