Incident Reports

उप-सभामुख र मन्त्रीको पुतला दहन

2015-10-24

Madhes, Saptari, Hanumannagar Kankalini

मधेसी मोर्चाका कार्यकर्ताले कात्तिक ६ गते साँझ भारदहमा उप-सभामुख गंगाप्रसाद यादव र बिना विभागीय मन्त्री सत्यनारायण मण्डलको पुतला दहन गरेका छन् । उपसभामुख यादव र मन्त्री मण्डलको पुतला बोकेर नाराबाजी गर्दै भारदह र पोर्ताहा बजारको परिक्रमा गरेपश्चात सहिद चोकमा पुगेर पुत्ला दहन गरिएको थियो । मधेसमा आन्दोलन जारी रहेका बेला उनीहरू लाभको पदमा सहभागी भएको भन्दै पुतला दहन गरिएको मोर्चाका कार्यकर्ताले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments