Incident Reports

छुट्टा-छुट्टै घटनामा सुनसरीमा २ जनाको मृत्‍यु

2015-10-24

Province 1, Sunsari, Itahari, Ward 4

धरान १७ का ४८ वर्षीय सुन्दर खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार दिउँसो धरान जाँदै गरेको बस (को १ ख ४१४४) ले उनलाई ठक्कर दिएपछि घटनास्थलमै उनको मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय धरानका अनुसार बस चालक रोशनराजक श्रेष्ठलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको छ र बसलाई नियन्त्रणमा लिएको छैन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports