Incident Reports

बलात्कार घटनाको आरोपित गिरफ्तार

2015-10-24

६ वर्षीया बालिकालाई कात्तिक ७ गते बलात्कार गरेको आरोपमा बेलौरी नगरपालिका-९ का १९ वर्षीय बिन्दर रानालाई प्रहरीले कात्तिक ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई कात्तिक ७ गते आरोपितले बलात्कार गरेको भन्दै परिवारजनले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय, बेलौरीले जनायो । पीडित बालिकाको महाकाली अञ्चल अस्पतालमा कात्तिक ७ गते स्वास्थ्य परीक्षण भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments