Incident Reports

वीरगञ्जमा एक युवक मृत भेटिए

2015-10-27

Madhes, Parsa, Birgunj

वीरगञ्जको ड्राइपोर्ट परवानीपुर बाइपास सडकखण्डको जगरनाथपुरमा मंगलबार विहान एक युवक मृत फेला परेका छन् । वीरगञ्ज उपमहानगरपलिका वडानम्बर २५ सबैठवा निवासी २० वर्षीय राम विनेशप्रसाद कुशवाहा मृत फेला परेका हुन् ।ना १६ प ११२८ नम्बरको मोटरसाइकल चढेर घरबाट निस्किएका कुशवाहालाई विहान ५ बजे बाइपास सडक छेउमा लडेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए । कुशवाहाको शव परिक्षणकालागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports