Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-10-25

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 11

१७ वर्षीया एक बालिकालाई कात्तिक ८ गते बलात्कार गरेको आरोपमा भारत मोतीहारी जिल्ला गोपालपुर घर भई हाल पोखरा उमनपा-१० मिलनटोलमा डेरा गरी बस्ने ३० वर्षीय मनोज रामलाई कात्तिक १० गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले घरमा बसिरहेकी बालिकालाई कात्तिक ८ गते साँझ नजिकैको झाँडीमा लगेर बलात्कार गरेको भन्दै पीडितका आफन्तले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितले यस अगाडि पनि बालिकालाई डर धम्की दिई पटक-पटक बलात्कार गरेको समेत सार्वजनिक भएको पीडितका आफन्तले दिएको उजुरीमा उल्लेख छ । बालिकाको कात्तिक ९ गते पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरामा स्वास्थ्य परीक्षण भयो । विष्णुप्रसाद अधिकारी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments