Incident Reports

गौरमा सांकेतिक शव राखेर प्रदर्शन

2015-10-29

Madhes, Rautahat, Gaur

मधेश आन्दोलनकोक्रममा ज्यान गुमाएका मधेशीहरु प्रति श्रन्द्धान्जली अर्पण गर्दै तराई मधेश राष्ट्रिय अभियानका युवाहरुले विहिबार गौरमा सांकेतिक शव प्रदर्शन गरेका छन् । लामो समय देखी तराई मधेशमा जारी आन्दोलनमा सरकारको तर्फ बाट मारिएका मधेशी आन्दोलनकारीको बलिदानी प्रति श्रन्द्धान्जली दिंदै तमरा अभियानका युवाहरुले गौरमा कात्रो ओढेर सांकेतिक शव प्रदर्शन गरेका हुन् । मधेश क्रान्ति चौकमा प्रदर्शन गरिएको थियो । सांकेतिक शव बनाई कात्रो ओढाएर रगत जस्तै देखीने रातो रंगमाथि बाट छरिएको थियो । मधेशकोमाग प्रति सरकार गम्भीर नदेखीएकोले अन्धो र बहिरो सरकारलाई झकझक्याउन यस्तो प्रदर्शन गरिएको अभियानका जिल्ला संयोजक रविन्द्र नाथ गोपालिले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments