Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-10-28

Bagmati, Chitawan, Ratnanagar

पाँच वर्षीया बालिकालाई गत कात्तिक ६ गते बलात्कार गरेको आरोपमा माडी नगरपालिका- ६ का २० वर्षीय दीपक परियारलाई चितवन प्रहरीले कात्तिक ११ गते बेलुका गिरफ्तार गरेको छ । पीडित परिवारले कात्तिक ९ गते मात्रै प्रहरीमा जोहेरी दिएका थिए । चितवन प्रहरी प्रवत्ता डिएसपी राजन अधिकारीका अनुसार बालिकाको ९ गते नै भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments