Incident Reports

३ वटा गोली लागेर घाइते

2015-11-01

अपरिचित व्यक्तिको गोली प्रहारबाट संखुवासभाको चेपुवा गाविस ५ का जम्बा भोटे घाईते हुनु भएको छ । चेपुवा गाविस ४ स्थित रिक्ता भोटेको घरबाहिर भोटेलाई अपरिचित व्यक्तिले गोली हानेको प्रहरी नायब उपरिक्षक कृष्णहरि शर्माले बताउनुभयो । जम्बालाई शुक्रबार राति ११ बजे ३ वटा गोली लागेको थियो । प्रहरीका अनुसार उहाँको घाँटीको पछाडीको भागमा, दाया पाखुरा र बाया गालामा गोली लागेको छ । स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि हेलिकप्टर चार्टर गरेर उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ । घटनास्थल सदरमुकाम खा“दबारीबाट ५५ कोष टाढा पर्छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports