Incident Reports

पेट्रोल खन्याएर मोटरसाइकलमा आगजनी

2015-11-01

Madhes, Dhanusha, Janaknandani

धनुषामा इन्धन भारतबाट इन्धन लिएर आएको एउटा मोटरसाइकलमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आगजनी गरेका छन् । भारतबाट एक सय लिटर डिजेल र ५० लिटर पेट्रोल लिएर आएको गरेको स २ प ७५२८ नम्बरको मोटरसाइकलमा धनुषाको इनरबामा मोर्चाका कार्यकर्ताले आगजनी गरेका हुन् । उनीहरुले डिजेल तथा पेट्रोल मोटरसाइकलमा खन्याएर आजगनी गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments