Incident Reports

नहरमा तैरिरहेको अवस्थामा नवजात शिशुको शव फेला

2015-11-01

Sudurpashchim, Kanchanpur, Shuklaphanta

कञ्चनपुरको बेलडाँडीमा नवजात शिशुको शव फेला परेको छ । बेलडाँडी–३ चौवन्नी बजारको खैरिघाट नजिकैको नहरमा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । महाकाली सिँचाई आयोजनाको मुल नहरमा तैरिरहेको अवस्थामा नवजात शिशुको शव फेला परेको हो । शिशुको शव नहरमा तैरिरहेको देखेपछि स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय बेलडाँडीलाई खबर गरेका थिए । शिशुलाई जन्मिने बित्तिकै नहरमा फालिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी प्रवक्ता केदार खनालले जानकारी दिनुभयो । दुई तीन दिन अघि शिशुको हत्या भएको हुन सक्ने र घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments