Incident Reports

छुरा प्रहारबाट श्रीमती घाइते

2015-11-15

Bagmati, Ramechhap, Ramechhap, Ward 8

रामेछापको प्रिती गाविस- ८ मा आफ्नै पत्नी माथि छुरा प्रहार गरी गम्भिर घाइते बनाएका छन् । प्रिती गाविस- ८ का ३५ वषिर्य तुलशीराम खुलालले विहिबार राति आफ्नै पत्नी २४ वषिर्या सुशिला तामाङ खुलाललाई छुरा प्रहार गरी गम्भिर घाइते बनाएका हुन् । स्थानीय मानबहादुर खत्रीले दिएको जानकारी अनुसार राति परिवारमा विवाद भए पछि उनी खुकुरी र छुरा लिएर परिवारका सदस्यमाथि आई लागेका थिए ,। उनी हतियार लिएर आईलागेपछि उनका बाबुआमा राति नै भागरे प्रहरी चौकी प्रितीमा पुगेका थिए । शुक्रबार बिहान प्रहरीसहित बाबुआमा घरमा पुग्दा उनले पत्नीलाई अनुहारमा विभिन्न ठाउँमा छुरा प्रहार गरी बेहोस् बनाएर भागेका थिए । उनीसँगै रहेकी उनकी १४ महिनाकी छोरी रातभर वेहोस भएकी आमासँगै रुदै बसेकी थिइन् । घाइने तामाङको बेहोस् अवस्थामा नै स्थानीय स्वास्थ्य संस्थामा उपचार भई रहेको छ । खुलाललाई प्रहरीले शुक्रबार दिउँसो गाउँमा पिङ खेली रहेको ठाउँबाट पक्राउ गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments