Incident Reports

नेकपा (माओवादी) को नाममा चन्दा उठाउने पक्राउ

2015-11-15

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं/ नेकपा (माओवादी) को नाममा व्यापारीबाट चन्दा उठाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङको भेप्से घर भई हाल काठमाडौं बानेश्वर बस्ने २६ वर्षीय शम्भुप्रसाद जोशीलाई प्रहरीको अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । आफू नेकपा (माओवादी) को महासचिव भरतप्रसाद दाहाल भएको भन्दै नक्कली लेटरप्याड प्रयोग गरी धम्की दिएर उनले चन्दा उठाउने गरेको प्रहरीको भनाइ छ । केही दिनअघि पक्राउ गरिएका अभियुक्त जोशीलाई आवश्यक कारबाहीका लागि आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ । जोशीले काठमाडौंका दर्जनौँ उद्योगी तथा व्यवसायीलाई फोनमा धम्की दिई नगद असुल गर्ने गरेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Extortion
Weapons None
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports