Incident Reports

२ दिन देखि बेपत्ता भएका युवक जङ्गलमा मृत अवस्थामा फेला

2015-11-15

Gandaki, Baglung, Bareng

जिल्लाको घाजारीपालमा आइतवार २४  बर्षे एक व्यक्ति  मृत अवस्थामा फेला परेका थिए। पुलिसले भने कि मूलखोला ८ निवासी जया बहादुर परियार पाखापानी क्षेत्रको जङ्गल मृत अवस्थामा फेला परेका थिए। पीडित दुई दिन अघि घजारिपिपल ४ स्थित आफ्नो ससुरालको घर छाडेपछि सम्पर्क बाहिर गएका थिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports