Incident Reports

बलात्कारको प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

2015-11-16

Chhatra Rimal ३२ वर्षीया एक महिलालाई कात्तिक ३० गते बलात्कार प्रयास गरेको आरोपमा इशिबु गाविस-८ का ३५ वर्षीय दुर्गाबहादुर फम्बो लिम्बुविरुद्ध जिल्ला प्रहरी कार्यालय, तेह्रथुममा पीडितले उजुरी दर्ता गराएकी छन् । आफूलाई घरमा कोही नभएको मौका छोपेर आरोपितले हातपात गरेको भन्दै मङ्सिर १ गते जिल्ला प्रहरी कार्यालयमा आरोपितविरुद्ध उजुरी दर्ता गराएको पीडितले बताइन् । आरोपितलाई गिरफ्तार गर्न सम्दु अस्थायी प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको प्रहरी निरीक्षक रमेशकुमार कार्कीले जानकारी दिए । छत्र रिमाल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments