Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-11-16

Gandaki, Baglung, Bareng

 १५ वर्षीया बालिकालाई कात्तिक ३० गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले ३५ वर्षीय एक पुरुषलाई मङ्सिर १ गते गिरफ्तार गरेको छ । पीडितले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर १ गते उजुरी दिएकी थिइन । उजुरीका आधारमा आरोपितलाई मङ्सिर १ गते प्रहरीले गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । पीडित बालिकाको जिल्ला अस्पतालमा मङ्सिर १ गते स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । मीना बुढाथोकी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments