Incident Reports

डिजेल बोकेको ट्रिपरमा आगजनी गरियो

2015-11-19

Lumbini, Rupandehi, Lumbini Sanskritik, Ward 6

डिजेल लिएर भैरहवातर्फ आइरहेको एउटा ट्रिपरलाई रुपन्देहीको भैरहवा–लुम्बिनी सडक खण्डको गुरुवनियमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जलाइदिएका छन् । प्रहरीका अनुसार, ना ३ ख ६६८८ नम्रको ट्रिपरमा भैरहवा–लुम्बिनी सडक खण्डको गूरुवनियामा डिजेलसहित जलाइदिएका हुन् । डीएसपी रामेश्वर कार्कीले मोटरसाइकलमा सवार रहेका अपरिचित २ जनाले ट्रिपरमा आगजनी गरि फरार भएको बताए । चालक पनि फरार भएकाले उक्त ट्रिपर कस्को हो ? भन्नेपनि खुलेको छैन । मोर्चामा आवद्ध सदभावना पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश यादव गुल्जारीले उक्त ट्रिपर लुम्बिनी करिडोरबाट डिजेल संकलन गरि १८–१९ ड्रमजति डिजेल ल्याएको अवस्थामा मोर्चाका कार्यकर्ताले आगजनी गरेको जनाए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments