Incident Reports

बलात्कार घटनाका आरोपितलाई २० वर्षकैदको फैसला

2015-11-20

Bagmati, Chitawan, Ratnanagar

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३१ वर्षीय पुरुषलाई चितवन जिल्ला अदालतले मङ्सिर ३ गते २० वर्षकैदको फैसला गरेको छ । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदमोहन आचार्यको इजलासले आरोपितलाई हाडनाताकरणीको आरोपमा १० वर्ष र जबरजस्तीकरणीको आरोपमा १० वर्षगरी २० वर्षकैदको फैसला सुनाएको हो । पीडितलाई साउन ११ गते बलात्कार गरेको आरोपमा आरोपितविरुद्ध पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितको भरतपुर अस्पतालमा सोही दिन स्वास्थ्य परीक्षण गरिएको थियो । आरोपितलाई साउन १२ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको थियो । जिल्ला अदालतको भदौ ४ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए । दीपेन्द्र अधिकारी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments