Incident Reports

माेर्चा कार्यकर्ताद्वारा विरामी बच्चा भित्रै राखेर एम्बुलेन्स तोडफोड

2015-11-20

Province 1, Morang, Rangeli

संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले बिरामी बच्चालाई एम्बुलेन्सभित्रै राखेर एम्बुलेन्स तोडफोड गरेका छन्। रङ्गेलीबाट विरामी लिएर विराटनगर आउँदै गरेको एम्बुलेन्सलाई कटहरीमा रोकी मोर्चाका कार्यकर्ताले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मोरङ प्रहरीका प्रबक्ता प्रमोद खरेलका अनुसार मोर्चाका कार्यकर्ताले तोडफोड गर्दा रङ्गेली बचत तथा ऋण सहकारी संस्थाको को १ च ७३७९ नम्बरको एम्बुलेन्सको अगाडि र पछाडीका सीसा फुटेका छन्। यसैवीच मोरङका विभिन्न स्थानमा तोडफोड र महिला माथि दुव्यवहार गर्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। खरेलका अनुसार बन्दका नाममा विभिन्न स्थानमा तोडफोड गर्दै हिड्ने र मोटरसाईकल चालक महिलामाथि दुव्यवहार गर्ने ८ जनालाई पक्राउ गरिएको हो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments