Incident Reports

अक्सिजनसहित गम्भीर बिरामी बोकेको एम्बुलेन्समा आक्रमण, चालकको टाउको फुटाइयो, अवस्था चिन्ताजनक

2015-11-21

Province 1, Sunsari, Duhabi, Ward 3

अक्सिजनसहित गम्भीर बिरामी बोकेको एम्बुलेन्समा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सुनसरीको दुहबीमा आक्रमण गरेका छन् । आक्रमणमा चालक आनन्द बिकको टाउको फुटेको छ । उनको अवस्था चिन्ताजनक छ । विराटनगरको सिटी अस्पतालबाट रिफर गरिएका एक गम्भीर बिरामीलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजानेक्रममा को १ च ४६१५ नम्बरको एम्बुलेन्समा मोर्चाका कार्यकर्ताले ढुंगामुडा प्रहार गरेका थिए । मोर्चाका कार्यकर्ताले शुक्रबार पनि मोरङको रंगेलीबाट विराटनगर आउँदै गरेको को १ च ७३७९ नम्बरको एम्बुलेन्सलाई कटहरी– ४ मा आक्रमण गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments