Incident Reports

आमा र बहिनीलाई कोदालोले काटेर हत्या

2015-11-22

Madhes, Rautahat, Gadhimai, Ward 6

रौतहटको धरमपुर-४ धनारी टोलमा आमा-छोरीको हत्या भएको छ। उनीहरुको हत्या उनकै जेठा छोरा नन्दकिशोरले गरेको प्रहरीले जनाएको छ। घर अगाडिको सडकमा बसिरहेका बेलामा २६ वर्षीय नन्दकिशोरले ४५ वर्षीया आमा रामकली देवी र १३ वर्षीया बहिनी अनिता कुमारीको कोदालोले काटेर हत्या गरेका हुन्। स्थानीयका अनुसार नन्दकिशोर मानसिक रोगी छन्। घटना भएलगत्तै फरार रहेका नन्दकिशोरको खोजीकार्य तीब्र पारिएको इलाका प्रहरी कार्यालय गुरुडाका प्रहरी निरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 2
Female Killed 2
Youth Killed 1
National/Online Media

0 Comments