Incident Reports

कैलालीमा जिपमा आगजनी

2015-11-22

Sudurpashchim, Kailali, Mohanyal

कैलालीको भजनी त्रिशक्ति नगरपालिका गन्जहुँवास्थित सयपत्री समुदायको वन क्षेत्रमा रोकिराखिएको जिपमा आज आगजनी गरिएको छ । भजनी इलाका कार्यालयका अनुसार रोकिराखिएको ‘अल्फावेट’ नखुलेको १०४६ नम्बरको जिपलाई दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले आगजनी गरेका हुन् । अन्तर्राष्ट्रिय करिडोरको रुपमा रहेको कैलालीको वसन्ता वन क्षेत्रको वातावरण अध्ययन गर्नेले भाडामा लिइराखेको सो जिपमा आगजनी गरिएको जिल्ला वन अधिकृत हेम अर्यालले जानकारी गराएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports