Incident Reports

प्रहरीको गोली लागि राजविराजमा थप एकको मृत्यु

2015-11-22

Madhes, Saptari, Rajbiraj

राजविराजमा अान्दोलनकारी मधेसी मोर्चा र सुरक्षाकर्मीबीचको झडपमा थप एकको ज्यान गएको छ। प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागि अाइतबार बेलुका दिलिप साहको मृत्यु भएको बताइएको छ। उनको टाउकोमा गोली लागेको थियो। उपचारकोलागि धरान लैंजादैगर्दा बाटोमा साहको निधन भएको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साहले नागरिकन्युजलाइ जानकारी दिए। सप्तरी आज विहानै देखि तनावग्रस्त छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Madhes-based Parties
Actor 2 - Youth na
Total Killed 1
Total Injured 2
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments