Incident Reports

बलात्कार घटनाका आरोपितलाई १८ वर्षको कैद फैसला

2015-05-07

Gandaki, Syangja, Waling

१२ वर्षीया एक बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले मङ्सिर ६ गते ३४ वर्षीय एक पुरुषलाई १८ वर्षकैद सजाय र पीडितलाई ५० हजार क्षतिपूर्तिको फैसला गरेको छ । जिल्ला अदालतले जबरजस्तीकरणीमा ८ वर्ष र हाडनाताकरणीमा थप १० वर्षगरी १८ वर्षको कैद सजायको फैसला गरेको हो । पीडितका आफन्तले वैशाख २४ गते वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएका थिए । आरोपितलाई वैशाख २४ गते प्रहरीले गिरफ्तार गरेको थियो । आमा वैदेशिक रोजगारीमा गएको मौका पारी आरोपित बाबुले आफूलाई बलात्कार गरेको पीडित बालिकाले बताइन् । बालिकाको उपस्वास्थ्य चौकी वालिङमा वैशाख २४ गते स्वास्थ्य परीक्षण गरिएको थियो । जिल्ला अदालतले आरोपितलाई ०७२ जेठ २४ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । सङ्गीता भाट
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments