Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-11-22

Province 1, Morang, Belbari

२० वर्षीया एक महिलालाई मङ्सिर ५ गते बलात्कार गरेको आरोपमा विराटनगर उमनपा- १९ का ४० वर्षीय राजु चौधरीलाई प्रहरीले मङ्सिर ७ गते गिरफ्तार गरेको छ । पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई प्रहरीले गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर गंगाप्रसाद पौडेलले बताए । पीडितको स्वास्थ्य परीक्षण विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा मङ्सिर ६ गते भएको प्रहरीले जनायो । आरोपितविरुद्ध cजिल्ला अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको इन्स्पेक्टर पौडेलको भनाइ छ । सुकदेब चौधरी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments