Incident Reports

अपांग युवतीलाई बलात्कार गरेको आरोपमा बृद्ध पक्राउ

2015-03-28

Bagmati, Chitawan, Chitwan National Park

बहुअपांगता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा गोरखा भुम्लिचोकका एक बृद्ध पक्राउ परेका छन् । भुम्लिचोक–३ गैरीगाउँका ७० वर्षका इन्द्रबहादुर गुरुङलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । गुरुङले गएको चैत ७ गते राम्रोसँग बोल्न र सुन्न नसक्ने गाउँकै १८ वर्षकी युवतीलाई बलात्कार गरेको गाउँलेले बताएका छन् । बाख्रा चराउन खेतमा गएका बेला गुरुङले युवतीको बलात्कार गरेको गाउँलेको भनाई छ । युवतीको बलात्कार गर्दै गर्दा गुरुङलाई उनकै श्रीमतीले देखेपछि स्थानीय बासिन्दालाई खबर गरेकी थिइन् । एक हप्ता अघिको घटना भएपनि प्रहरीले गुरुङलाई शनिबारमात्रै पक्राउ गरेको हो । बालिकाको गोरखा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments