Incident Reports

सत्यनारायण मन्दिरको झुला घरमा शव भेटियो

2015-12-01

Madhes, Mahottari, Matihani

महोत्तरीको मटिहानी–६ मा अवस्थित सत्यनारायण मन्दिरको झुला घरमा गएराति एक पुरुषको शव बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सो शव जलेश्वर नगरपालिका–१० बस्ने ५५ वर्षीय असर्फी दास कथबनियाको रहेको छ। प्रहरीले मृतक कथबनियाको शव परीक्षणका लागि राति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याएको प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports