Incident Reports

मधेशी मोर्चाका कार्यकर्ताद्वारा मोटरसाइकलमा आगजानी

2015-12-01

Madhes, Dhanusha, Janakpur

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, मातृका यादव नेतृत्वको संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति र मधेश क्रान्ति संर्घष समितिको संयुक्त रुपमा निस्केको जुलुसका सहभागी आन्दोलनकारीले मङ्सिर १५ गते जकपुर चुरोटखाना अगाडि ज १ प ६०२३ नम्बर मोटरसाइकलमा आगजनी गरेका छन् । जनकपुर नपा-१४ का ३० वर्षीय प्रदिप साहले जर्किनमा पेट्रोल लिएर जनकपुर चुरोट कारखाना भएर जाँदै गर्दा आन्दोलनकारीहरूले मोटरसाइकलमा आगजानी गरेको वडा प्रहरी कार्यालय रेल्वे स्टेशनका सई अयोधीप्रसाद यादवले बताए । भारतीय बजारबाट १ सय २० लिटर पेट्रोल लिएर बर्दिवासतर्फगइरहेको बेला मोटरसाइकलमा आगजनी गरिएको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 1
INSEC

0 Comments