Incident Reports

रुपैडियामा तनाव, दशगजाबाट प्रहरीमाथि पेट्रोल बम प्रहार

2015-12-02

Lumbini, Banke, Nepalgunj

नेपालगन्जको रुपैडिया नाकामा बुधबार पनि तनाव भएको छ । भारतीय भूभागबाट प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार भएपछि स्थिति तनावपूर्ण भएको हो । भारतबाट आएको मोटरसाइकललाई प्रदर्शनकारीले लडाएपछि उठाउन पुगेका प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार भएको थियो । प्रहरीले पनि प्रदर्शनकारीमाथि ढुंगा हानेर खेदेको छ । झडपमा केही प्रदर्शनकारी र प्रहरी सामान्य घाइते भएका छन् । स्थिति तनावपूर्ण भएपछि भारतीय सिमा सुरक्षाबल दशगजामा तैनाथ भएपछि प्रदर्शनकारी केही तितरवितर भएका छन् । नेपाल–भारत सिमा सुरक्षाबारे दुवै देशका अधिकारीको बैठक सकिएलगत्तै तनाव भएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon , Improvised explosive device (IED)
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments