Incident Reports

भारतीय दुतावास अगाडि प्रदर्शन गर्न गएका मानव अधिकारकर्मीहरु प्रहरीद्वारा पक्राउ

2015-12-02

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको लेनचौरमा भारतीय दूतावासको अगाडि प्रदर्शन कार्यक्रम गरिरहेका २६ मानवअधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेका छन । मानव अधिकार र शान्ति समाज नेपालसँग सम्बन्धित अधिकारकर्मीहरूले भारतले नेपालमा लगाएको आर्थिक प्रतिबन्ध हटाउन माग गर्दै आन्दोलन गरिरहेका थिए। सोसाइटीका अध्यक्ष गंगा प्रसाद अधिकारीका अनुसार पक्राउ पर्नेहरूमा कृष्ण पहाडी, रेणुका पौडेल, कृष्ण काडेल, पुष्पा केसी, रेणुका काउचा, जानुका पन्त लगायत रहेका छन्। प्रत्येक बर्ष डिसेम्बर १० मा मनाउने विश्व मानवअधिकार दिवसको अवसरमा सोसाइटीले मंगलवारदेखी विभिन्न कार्यक्रमहरू गरिरहेको छ। यस सम्बन्धमा सोसाइटीले भारतले लगाएको सीमा नाकाबन्दीको बिरूद्ध आमबाट हस्ताक्षर संकलनको काम द्रुत गतीमा लगिरहेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 26
Actor 1 - Affiliations HRD
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments