Incident Reports

चुरेभावर कार्यकर्ताले भारतीय मोटरसाइकल जलाए

2015-12-04

Madhes, Sarlahi, Lalbandi, Ward 4

लालबन्दी नगरपालिका–५ स्थित पूर्व पश्चिम राजमार्गमा चुरेभाबरका कार्यकर्ताले एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल आगजनी गरेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार विआर ०६ एए १४३९ र विआर ३० एच १३०५ नम्वरको मोटरसाइकलमा चुरे कार्यकर्ताले जलाएका हुन्। मोटरसाइकल जलेर पूर्णरुपमा क्षतिग्रसत भएको छ। यसैगरी सर्लाही जानकीनगर–३ स्थित नहरमा जानकीनगरबाट मुर्तियातर्फ जादै गरेको ना.४ ख.४७०३ नम्बरको मारुती डिलक्स खाली बसलाई ७–८ वटा मोटरसाइकलमा आएका मधेशी मोर्चाका कार्यकर्ताहरुले ढुङगा प्रहार गर्दा अगाडी र पछाडीको दुबै तर्फको सिसा फुटेर क्षति भएको प्रहरीले जनाएको छ। तोडफोड तथा आगजनी गर्ने फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments