Incident Reports

१२ वर्षकी बालिका बलात्कार गर्ने युवक पक्राउ

2015-12-01

Gandaki, Gorkha, Sulikot

१२ वर्षीया एक बालिकालाई बलात्कार आरोपमा सौरपानी गाविस-८ का ३१ वर्षीय सन्तबहादुर गुरुङलाई मङ्सिर २० गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले मङ्सिर १५ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले मङ्सिर १७ गते प्रहरीमा उजुरी दिएका थिए । घटनापछि आरोपित गुरुङ फरार रहेकोमा बारपाक गाविस-२ राङरुङबाट प्रहरीले गिरफ्तार जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर शंकर आचार्यले बताए । बालिकाको मङ्सिर १७ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भयो । नरहरि सापकोटा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments