Incident Reports

धारिलो हतियार प्रहार गरी युवकको हत्या

2015-12-12

Lumbini, Dang, Tulsipur

दाङमा गएराति एक युवकको हत्या भएको छ। तुलसीपुर नगरपालिका वडा नं.–१८ क्वाङ्गी निवासी २५ वर्षे जलुस चौधरीको गए राति हत्या भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाइले चौधरीको धारिलो हतियार प्रयोग गरि हत्या भएको जानकारी दिए। शनिबार राति मध्य रातमा तुलसीपुर –१८ क्वाङ्गी निवासी चौधरी काम गरेर फर्कदै गरेको अवस्थामा अज्ञात समुह वा व्यक्तिले उनको हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ। चौधरीको घरदेखि चार सय मिटरको दुरीमा उनक शव फेला परेको थियो । प्रहरीले घटनावारे अनुसन्धान भइरहेको बताएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 2
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports