Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-12-12

Bagmati, Makawanpur, Makawanpurgadhi

१५ वर्षीया एक बालिकालाई भदौ ११ गते बलात्कार गरेर गर्भवती बनाएको आरोपमा आमभन्ज्याङ गाविस-५ का ६० वर्षीय हस्तबहादुर घोरासैनीलाई मङ्सिर २५ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपित घोरासैनीले घर नजिकको खोल्सीमा लगेर बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन् । छोरीको महिनावारी हुन रोकिएको र पेट पनि ठूलो देखेपछि आमाले सोधपुछ गर्दा पीडित बालिकाले उक्त घटना बताएपछि आरोपितलाई कारबाहीको माग गर्दै पीडित पक्षले मङ्सिर २४ गते जिल्ला प्रहरी कार्यालय हेटौडामा उजुरी दिएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments